कलघर

Romanized: kalaghar, kalaghara

कलपुर्जाहरू सँभालेर राखिने घर, यन्त्रशाला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [कल घर ]

१.
कलपुर्जाहरू सँभालेर राखिने घर, यन्त्रशाला।
२.
धान कुट्ने, तेल पेल्ने, पिठो पिँध्ने यन्त्र आदि राखिएको घर वा कोठा।

सम्बन्धित शब्दहरू