कुलघर

Romanized: kulaghar, kulaghara

कुलपरम्परादेखि बसिआएको जेठो घर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत कुल+प्रा. घर]

१.
कुलपरम्परादेखि बसिआएको जेठो घर।
२.
वंशको मुख्य घर ।
३.
कुलीनको घर।

सम्बन्धित शब्दहरू