कुलघरान
Romanized: kulagharaana, kulagharaan, kulagharan, kulagharana
असल चालचलन भएको घर; श्रेष्ठ घराना; उत्तम खानदान; उच्च कुल । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [कुल+घरान]
१.
असल चालचलन भएको घर; श्रेष्ठ घराना; उत्तम खानदान; उच्च कुल ।
२.
वंश र घरको चालचलन।