लालगेडी
Romanized: laalagedi, laalagedee, lalagedee, lalagedii
रातो गेडामा कालो थोप्लो हुने गेडो; रातीगेडी; लाल (पुरानो नापतौल प्रणालीअनुसार सुन तौलँदा प्रयोग गरिने मापक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
रातो गेडामा कालो थोप्लो हुने गेडो; रातीगेडी; लाल (पुरानो नापतौल प्रणालीअनुसार सुन तौलँदा प्रयोग गरिने मापक वस्तु।