बगेडी
Romanized: bagedee, bagedii, bagedi
भँगेराका आकारको, मासु खान हुने एक जातको चरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत वर्तिका]
1
भँगेराका आकारको, मासु खान हुने एक जातको चरो।