मासगेडी
Romanized: maasagedi, maasagedee, maashagedi, masagedee
मासको नदलिएको सिङ्गो गेडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
मासको नदलिएको सिङ्गो गेडा।
२.
सोही गेडाजस्तो, अक्षरका दाहिनातर्फ दिइने सानो थोप्लो; ङ अक्षर चिनाउने शब्द; नाकाथोप्ली।