टेडो
Romanized: tedo
अनौठो स्वभावको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
अनौठो स्वभावको।
२.
बाङ्गोटिङ्गो कुरा गर्ने।
३.
बाङ्गो।