टुँडो
Romanized: tundo, tumdo
टुँडो (tundo) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुँडो(१)
(नाम [संस्कृत तुण्ड])
१..
कलमका टाँकाको टुप्पो।
२..
गहुँ, जौ, धान आदिमा हुने झुस।
३..
चुच्चो।
४..
मुख लागेर बोल्नेको मुख; चोथो।
टुँडो(२)
(नाम)
1.
खेतबारीको छेउको भिरालो जग्गा।