डुँडो
Romanized: dundo, dumdo
छोटो हात भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
छोटो हात भएको।
२.
हात वा गोडाका औँला नभएको।
३.
हात वा हर्थुङ्गो नभएको।