डुँड
Romanized: dumd, dunda, dund, dumda
गाईवस्तुलाई कुँडो, नुन, भुस्सा आदि दिइने काठ वा ढुङ्गामा खोपिएको सानो नाउजस्तो भाँडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत द्रोण]
१.
गाईवस्तुलाई कुँडो, नुन, भुस्सा आदि दिइने काठ वा ढुङ्गामा खोपिएको सानो नाउजस्तो भाँडो।
२.
तोरी आदिको गेडा चुटेको खोस्टो।
३.
पानी निकास हुने नाली; पनाली।
४.
पानी ल्याउन वा पटाउन हालिने ढुङ्ग्रोजस्तो वा कुलेसोका ढाँचाको माटो, टिन, भाटा आदिको कोप्रो पारिएको वस्तु।