डुँडाउनु
Romanized: dumdaaunu, dundaaunu, dundaunu, dumdaunu
भालेले पोथी वा पोथीले भाले खोज्दै हिँड्नु; सम्भोगको चाहनाले यताउति भौँतारिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [डुँड+आउ+नु]
१.
भालेले पोथी वा पोथीले भाले खोज्दै हिँड्नु; सम्भोगको चाहनाले यताउति भौँतारिनु।
२.
भित्रको छटपटी वा उकुसमुकुसले कराउँदै हिँड्नु।