हुँडाउनु

Romanized: humdaaunu, hundaaunu, hundaunu, humdaunu

भालेले पोथी वा पोथीले भाले खोज्दै हिँड्नु; सम्भोगको चाहनाले यताउति लखरिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [हुँड आउनु]

१.
भालेले पोथी वा पोथीले भाले खोज्दै हिँड्नु; सम्भोगको चाहनाले यताउति लखरिनु।
२.
भित्रको छटपटी वा उकुसमुकुसले कराउँदै हिँड्नु।

सम्बन्धित शब्दहरू