डुँडुलो

Romanized: dundulo, dumdulo

हेय वा निन्दाको अर्थमा हत्केलो; हर्थुङ्गो; हात; पाखुरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [डुँडो+उलो]

१.
हेय वा निन्दाको अर्थमा हत्केलो; हर्थुङ्गो; हात; पाखुरो।
२.
डुँडो भएको; स्त्री. डुँडुली।

सम्बन्धित शब्दहरू