पिँडुलो
Romanized: pindulo, pimdulo
कुर्कुच्चो र घुँडीखोप्रीका बिचको भुक्क उठेको अवयव; घुँडा र नलीखुट्टाबिचको कसिलो मासु भएको छेपारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [पिण्ड+उल्ल८ संस्कृत पिण्डकुल]
1
कुर्कुच्चो र घुँडीखोप्रीका बिचको भुक्क उठेको अवयव; घुँडा र नलीखुट्टाबिचको कसिलो मासु भएको छेपारी।