कुँडुलो

Romanized: kundulo, kumdulo

नाङ्लाको बिट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत कुण्डल]

१.
नाङ्लाको बिट।
२.
वृत्ताकार रेखा, डोरी वा त्यस्तै कुनै पदार्थ; गुँडुलो।
३.
पोको परेको; फुकन्डो।

सम्बन्धित शब्दहरू