पाँडुलो

Romanized: paamdulo, paandulo, pandulo, pamdulo

पाँडुलो (paamdulo) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

पाँडुलो(१)

(विशेषण [संस्कृत पाण्डुर])
१..
अलिक ठुला टाटा भएको विशेष प्रकारको टाटेपाङ्ग्रे।
२..
कालो, पहेँलो वर्णका भुईँमा सेता र सेतो वर्णका भुईँमा चाहिँ पहेँला खालका पाटा वा पाङ्ग्रा भएको (प्रायः कुकुर)।

पाँडुलो(२)

(नाम)
1.
सेतोमा अलि अलि पहेँलो मिसाइएको चम्किलो देखिने रङ; देवता वा देवतुल्य व्यक्तिका चित्रमा ज्योतिको प्रतीकका रूपमा शिरवरिपरि वृत्तमा राखिएको रङ।

सम्बन्धित शब्दहरू