पाँडुले

Romanized: paamdule, paandule, pandule, pamdule

कालो, पहेँलो वर्णका भुईंमा सेता र सेतो वर्णका भुईंमा चाहिँ पहेंला खालका पाटा वा पाङ्ग्रा भएको (प्रायः कुकुर)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत पाण्डुर]

1
कालो, पहेँलो वर्णका भुईंमा सेता र सेतो वर्णका भुईंमा चाहिँ पहेंला खालका पाटा वा पाङ्ग्रा भएको (प्रायः कुकुर)।

सम्बन्धित शब्दहरू