उजाड
Romanized: ujaada, ujaad, ujad, ujada
जरैसमेत मासिने गरी बोटबिरुवा आदि निमोठनामोठ पार्ने काम; उखेल्ने वा उजाड्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत उज्जाड]
१.
जरैसमेत मासिने गरी बोटबिरुवा आदि निमोठनामोठ पार्ने काम; उखेल्ने वा उजाड्ने काम।
२.
बोटबिरुवा नभएको वा प्राणीहरू कोही नबस्ने ठाउँ; सुनसान बस्ती।
३.
सत्यानाश; विनाश।
४.
बालीनाली केही नलाग्ने।
५.
(विशेषण)
उराठलाग्दो; चिच्च्याहटलाग्दो।