उजार्नु
Romanized: ujaarnu, ujarnu
जो भएको बोटबिरुवा आदि निमोठनामोठ पार्नु; सखाप पार्नु; फाँड्नु; मास्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [उजाड+नु]
१.
जो भएको बोटबिरुवा आदि निमोठनामोठ पार्नु; सखाप पार्नु; फाँड्नु; मास्नु।
२.
खाली पार्नु; शून्य गराउनु।