बारमज्जा
Romanized: baaramajjaa, baaramajja, baramajjaa, baaramajj
धेरै मज्जा; खुब मज्जा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [बाह्र+मज्जा]
१.
धेरै मज्जा; खुब मज्जा।
२.
बाह्र किसिमका खानेकुरा मिसाइएको स्वादिलो खानेकुरा; चना चटपटे; बाह्र थरी वा धेरै थरी मसला हालेर बनाइएको खानेकुरा।