बार
Romanized: baara, baar, bar, bara
बार (baara) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
बार(१)
१..
काठ, बाँस, घोचा आदिको छेका वा एक प्रकारको पर्खाल ।
२..
समय; अवसर; वार।
३..
(क्रियाविशेषण)
पटक; फेरा; चोटि।
बार(२)
1.
ना. [अङ्.] कानुनव्यवसायी वा वकिलहरूको समूह वा संयुक्त निकाय।