बारी
Romanized: baari, baaree, baree, barii
पाखाबाली मात्र लाग्ने आबादी जग्गा; पाखो जग्गा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
पाखाबाली मात्र लाग्ने आबादी जग्गा; पाखो जग्गा।
२.
बगैंचा; वाटिका।