बारना
Romanized: baaranaa, baarana, baranaa, baaran
अशुद्ध मानिएको वस्तु प्रयोगमा नल्याउने, निषिद्ध भोजन नगर्ने; संसर्गबाट भएको दोष हटाउने आदि काम; त्यस्ता… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
अशुद्ध मानिएको वस्तु प्रयोगमा नल्याउने, निषिद्ध भोजन नगर्ने; संसर्गबाट भएको दोष हटाउने आदि काम; त्यस्ता दोषको परिहार।
२.
पथपरहेज ।