पसरना
Romanized: pasaranaa, pasaran, pasharanaa, pasharana
तातो भाँडो समात्न प्रयोग गरिने कपडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [गन्गा.]
1
तातो भाँडो समात्न प्रयोग गरिने कपडा।