पसरो
Romanized: pasharo, pasaro
गर्न बाँकी थुप्रै काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
गर्न बाँकी थुप्रै काम।
२.
पसारो।