पसारो
Romanized: pasaaro, pashaaro, pasharo, pasaro
जताततै छरिने वा अलपत्र भएर फिँजिने-फैलने काम; छिरलो; छरस्ट; छरपस्ट । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
जताततै छरिने वा अलपत्र भएर फिँजिने-फैलने काम; छिरलो; छरस्ट; छरपस्ट ।
२.
(विशेषण)
बिटुङ्गोसित रहेको; पाँजिएको (मालताल, मानिस आदि)।