पसार्नु

Romanized: pasaarnu, pashaarnu, pasharnu, pasarnu

लामो पारेर फैलाउनु वा फिंजाउनु; लमतन्न पार्नु; तन्काउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [संस्कृत प्रसार+नु]

१.
लामो पारेर फैलाउनु वा फिंजाउनु; लमतन्न पार्नु; तन्काउनु।
२.
तेर्घो पार्नु; तेर्स्याउनु।
३.
सुताउनु; लडाउनु।
४.
ढाल्नु।

सम्बन्धित शब्दहरू