पसारिनु
Romanized: pasaarinu, pashaarinu, pasharinu, pasarinu
सुत्नु; लेट्नु; लमतन्न भएर तेर्सिनु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
सुत्नु; लेट्नु; लमतन्न भएर तेर्सिनु ।
२.
(कर्मवाच्य क्रिया)
पसार्ने काम गरिनु।