तुसारो
Romanized: tusaaro, tushaaro, tusharo, tusaro
जाडाका मौसममा शीत वा पानीको बाफ जमी जमिनका घाँसपातमा पर्ने सेतो वस्तु; जमेको शीत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत तुषार]
१.
जाडाका मौसममा शीत वा पानीको बाफ जमी जमिनका घाँसपातमा पर्ने सेतो वस्तु; जमेको शीत।
२.
जमेको पानी; ठाँटो; बरफ।
३.
जमेको झरी वा सो झरी भुईंमा जमेर थुप्रिएको अवस्था; हिउँ; हिमकण।