सारो
Romanized: saaro, shaaro, sharo, saro
नरम नभएको; धेरै खँदिलो; कडा; साहो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत सार]
१.
नरम नभएको; धेरै खँदिलो; कडा; साहो।
२.
(नाम)
ज्यादै बिरामी भएको स्थिति; सिकिस्तको अवस्था।