सारोगारो

Romanized: saarogaaro, saarogaro, sarogaaro, shaarogaaro

समस्या; खनखाँचो; खरखाँचो; अभाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
समस्या; खनखाँचो; खरखाँचो; अभाव।
२.
निकै कठिन; अप्ठेरो।

सम्बन्धित शब्दहरू