घँसारो
Romanized: ghamsaaro, ghansaaro, ghansaro, ghamshaaro
घाँस काट्ने व्यक्ति; घँसिया; घाँसी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [घाँस्+आरो (बहु./ति घँसारा)]
1
घाँस काट्ने व्यक्ति; घँसिया; घाँसी।