बाना
Romanized: baanaa, baana, banaa, baan
बाना (baanaa) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
बाना(१)
(नाम [संस्कृत बाण])
1.
सैनिकले कम्मरमा झुन्ड्याएर भिर्ने, दुईतिर धार भएको तरवारजस्तो अस्त्रविशेष; सङ्गिन।
बाना(२)
(नाम [संस्कृत वयन])
1.
कपडाको गजपट्टिको बुनोट वा किसिम।
बाना(३)
(नाम [संस्कृत वर्ण])
१..
पहिरन वा वेश-विन्यास; वस्त्र।
२..
कुनै जिनिसको प्रकार वा किसिम; बान्की ।
३..
स्वीकार गरिएको धर्म वा रीति।