बानादार
Romanized: baanaadaara, baanaadaar, baanaadara, baanadaara
बाना भएको; बानावाल; फेसनबाज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
बाना भएको; बानावाल; फेसनबाज।
२.
(नाम)
पल्टनिया बाजा बजाउने जागिरदार।