चुनादार
Romanized: chunaadaara, chunaadaar, chunaadara, chunadaara
कपडा आदिमा चुना वा खुम्चा बनाइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
कपडा आदिमा चुना वा खुम्चा बनाइएको।
२.
धेरै चुना भएको।