दरबार

Romanized: darabaara, darabaar, darabar, darabara

राजामहाराजाहरूको महल; राजप्रासाद; राजभवन; राजदरबार । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी]

१.
राजामहाराजाहरूको महल; राजप्रासाद; राजभवन; राजदरबार ।
२.
भव्य महल; भवन ।
३.
राजा र अन्य भारदारहरूसहितको ठुलो सभा; राजसभा।

सम्बन्धित शब्दहरू