दरबारिया

Romanized: darabaariyaa, darabaariya, darabariyaa, darabaariy

दरबारका काम र व्यवहारको सञ्चालन गर्ने; दरबारभित्रको काम गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
दरबारका काम र व्यवहारको सञ्चालन गर्ने; दरबारभित्रको काम गर्ने।
२.
दरबारसँग सम्बन्धित; दरबारको; दरबारी।
३.
चालढाल, रूपरङ्ग आदि दरबारकै जस्तो; दरबारसँग मिल्दोजुल्दो ।

सम्बन्धित शब्दहरू