दरिया
Romanized: dariyaa, dariy, dariya
नदी, खोला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी]
१.
नदी, खोला।
२.
समुद्र; सागर ।
३.
समुद्रका किनारतिर हुने, जोगीसन्न्यासीहरूले भिक्षापात्र बनाउने, साह्रो ठुलो नरिवल, दरिवल।