सदरिया

Romanized: sadariyaa, sadariy, shadariyaa, shadariya

सदरमा बस्ने; सदरको; सहरिया । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
सदरमा बस्ने; सदरको; सहरिया ।
२.
राजधानीमा रहने।
३.
राम्रो रहनसहनमा पुगेको; सभ्य; शिष्ट।

सम्बन्धित शब्दहरू