घेरबार

Romanized: gherabaara, gherabaar, gherabar, gherabara

घेर्ने, बार्ने काम; घेरेको, बारेको स्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [घेर+बार]

१.
घेर्ने, बार्ने काम; घेरेको, बारेको स्थिति।
२.
पर्खाल; बार; छेको।

सम्बन्धित शब्दहरू