घेरघार
Romanized: gheraghaara, gheraghaar, gheraghar, gheraghara
कुनै चिजलाई चारैतिरबाट छेकबार बनाउने किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
कुनै चिजलाई चारैतिरबाट छेकबार बनाउने किसिमले।
२.
घेरो लगाउने काम; घेराइ; छेकबार; बारबेर, छेकथुन।