बेरबार
Romanized: berabaara, berabaar, berabar, berabara
बेर्ने र बार्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [बेर्बार्]
१.
बेर्ने र बार्ने काम।
२.
लपेट्ने वा घेर्ने काम।