पोर
Romanized: por, pora
पोर (por) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
पोर(१)
(नाम)
1.
औँलाका दुई गाँठाको मध्य भाग।
पोर(२)
(क्रियाविशेषण [कथ्य])
1.
हे. पोहोर।
पोर(३)
(नाम)
1.
बल्छीको चारो।