मोरी

Romanized: moree, morii, mori

स्त्रीहरूलाई प्यारो गरेर, झर्को देखाएर वा गालीका रूपमा प्रयोग गरिने शब्द; 'मोरो'को स्त्री रूप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [मोरो+ई]

1
स्त्रीहरूलाई प्यारो गरेर, झर्को देखाएर वा गालीका रूपमा प्रयोग गरिने शब्द; 'मोरो'को स्त्री रूप।

सम्बन्धित शब्दहरू