मोरीकोल्टे

Romanized: moreekolte, moriikolte, morikolte

मोडिएर कोल्टो परी सुत्ने काम; एकै डल्लो परी खुम्चेर सुत्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [मोडी+कोल्टे]

1
मोडिएर कोल्टो परी सुत्ने काम; एकै डल्लो परी खुम्चेर सुत्ने काम।

सम्बन्धित शब्दहरू