छोरीकुटाइ
Romanized: chhorikutaai, chhorikutai, chhoreekutaai, chorikutaai
एकलाई गाली, यातना, पीडा आदि दिए झै गरी अर्कालाई त्रास देखाउने नीति (उदा.- छोरी कुटी बुहारी तर्साउनु)। उदाहरण वाक्य पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
एकलाई गाली, यातना, पीडा आदि दिए झै गरी अर्कालाई त्रास देखाउने नीति (उदा.- छोरी कुटी बुहारी तर्साउनु)।
उदाहरण वाक्य
- छोरी कुटी बुहारी तर्साउनु