घमोरी
Romanized: ghamoree, ghamorii, ghamori
घमौरा; गर्मीयाममा अत्यधिक घाम र पसिनाले गर्दा निस्किने ससाना बिमिरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [गन्गा.]
1
घमौरा; गर्मीयाममा अत्यधिक घाम र पसिनाले गर्दा निस्किने ससाना बिमिरा।