तमोर
Romanized: tamor, tamora
उम्भेक हिमाल र लुम्बासुम्बा हिमालको जोर्नीबाट निस्केर अरुण नदीमा मिल्ने कोसी नदीको सहायक नदी; प्रसिद्ध… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [भोट-बर्मेली]
1
उम्भेक हिमाल र लुम्बासुम्बा हिमालको जोर्नीबाट निस्केर अरुण नदीमा मिल्ने कोसी नदीको सहायक नदी; प्रसिद्ध सप्तकोसीमध्ये एक।