तमोट
Romanized: tamot, tamota
तामाको काम गर्ने कालिगड; ढलौटे भाँडा बनाउने एक वर्ग; ताम्रकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [तामा+ओट]
१.
तामाको काम गर्ने कालिगड; ढलौटे भाँडा बनाउने एक वर्ग; ताम्रकार।
२.
नेवार जातिको एक थर।