जमोट
Romanized: jamot, jamota
इनारको पर्खाल वा डिल नभासियोस् भनी बिचमा खाली र फराकिलो पारी जगमा पहिले नै राखिने काठ, फलाम आदिको इनारभरिको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [जम्+ओट]
1
इनारको पर्खाल वा डिल नभासियोस् भनी बिचमा खाली र फराकिलो पारी जगमा पहिले नै राखिने काठ, फलाम आदिको इनारभरिको चक्का।